गुदेल शेर्पा किदुग समाज
नेपालको पुर्बी जिल्ला सोलुखुम्बुको जिल्ला प्रशासन कार्यालयमा बि= स= २०६८ सालमा दर्ता भै निरन्तर रुपमा सोलुखुम्बु कोशिपारिका गुदेल गाबिस को शिक्षा, स्वास्थ्यका साथै सामाजिक बिकासका क्षेत्रमा क्रियाशील बिशुद्द गैरराजनैतिक सामाजिक संस्था हो .
No comments:
Post a Comment